अपाङ्गता परिचयपत्र वितरणका लागि पोखरेबगरमा घुम्ती शिवीर सुरु

विकल्प न्यूज/बेनी बेनी २१ पुष । म्याग्दीको अन्नपूर्ण गाउँपालीकाको केन्द्र पोखरेबगरमा अपाङ्गता परिचयपत्र वितरणका लागि घुम्ती शिवीर सुरु भएको छ । अन्नपूर्ण गाउँपालीकाको आयोजनामा सुरु भएको शिवीर दुई दिनसम्म चल्नेछ् । पहिलो दिन ६० जनालाई परिचयपत्र वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत अच्युत दाहालले जानकारी दिनुभयो । शिवीरको गाउँपालीकाका अध्यक्ष डमबहादुर पुनले उद्घाटन गर्नुभयो । गाउँपालीकाका … Continue reading अपाङ्गता परिचयपत्र वितरणका लागि पोखरेबगरमा घुम्ती शिवीर सुरु